१९ कार्तिक २०८३, बिहिबार

लाजिम्पाटमा खाजा घरभित्रै युवतीको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, १३ साउन । राजधानीको लाजिम्पाटमा एक युवतीको खाजा घरभित्रै बलात्कार भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३ लाजिम्पाट स्थित एवान खाजा घरमा काम गर्ने दोलखा भिमेश्वर नगरपालिका–८ घर भएका २१ बर्षीय प्रविण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले बुधबार एवान खाजा घरको दोस्रो तलामा डेरा गरी बस्ने तनहुँ जामुने–१ घर भएकी १७ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको बताएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।