१ कार्तिक २०८३, आइतबार

सीबीइसीको छानविनमा आमिर खान, ट्याक्स डिपार्टमेन्टले पठायो लेटर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amir-khan

मुम्बई । बलिउड अभिनेता आमिर खानलाई सेन्ट्रल बोर्ड अफ इक्साइज एण्ड कस्टम्स (सीबीइसी)ले फिल्मी कारोबारको डिटेल जानकारी दिन भन्दै लेटर पठाएको छ ।

सीबीइसीले कर छलीको आशंकामा ठूला फिल्म प्रोडक्शन हाउसलाई आमिर खान, रणवीर सिंह जस्ता कलाकारलाई दिएको भुक्तानी माग्ने क्रममा अभिनेताहरुलाई पनी पाएको पैसाको विवरण मागेको भारतीय मिडियाले जनाएका छन् ।

कर छली भएको शंका लागेपछि सीबीइसीले यशराज फिल्म्स, सलमान खान फिल्म्स लगायत हाई प्रोफाइल डिफल्टरमाथि छानविन थालेको हो ।

यो छानविनमा आमिर खानदेखि सलमान खानसम्म मुछिएका छन् ।