काठमाडौं । महानायक राजेश हमालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हारेर पनि जितेका प्रधानमन्त्री भनेका छन् ।
सोमबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत हमालले ओलीको प्रशंसा गर्दै उनलाई राजीनामा दिन बाध्य बनाउने (प्रचण्ड र देउवा)प्रति असन्तुष्टि पोखेका छन् । उनले उनीहरु (प्रचण्ड र देउवा)लाई तथाकथित विजेता भनेका छन् ।
यो सब प्रकरणलाई नेपाली जनताले प्रत्यक्ष हेरिरहेको भन्दै आफूलाई प्रमाणित गरेर देखाउन भावी प्रधानमन्त्री प्रचण्डलाई चुनौति दिएका छन् ।
यस्तो छ राजेशको स्टाटसः
के पी ओलीजी……जसले हारेर पनि जित्यो । तथाकथित विजेताहरूले आफ्नो स्थानलाई प्रमाणित गर्नुपर्ने छ । नेपालका मानिस (जनता)हरूले हेरिरहेका छन् । क्रिपया उनीहरूलाई हल्का रूपले नहेरियोस् ।
















प्रतिक्रिया