काठमाडौं, ९ साउन । अविश्वासको प्रस्तावमाथिको छलफल भइरहेको संसदको बैठक पौने पाँच बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री केपी ओलीले पौने पाँच बजे बस्ने बैठकमा आफूविरुद्ध लागेका आरोप र सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनु हुनेछ ।
माओवादी केन्द्र र कांग्रेस मिलेर संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि तीन दिनदेखि संसदमा सो विषयमा छलफल चल्दै आएको छ ।















प्रतिक्रिया