२६ कार्तिक २०८३, बिहिबार

संसद बैठक सुरु, अर्थ विधेयकमाथि छलफल हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-Gharti-Magarकाठमाडौं, ७ साउन । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।

बैठकमा कार्यसूचीअनुसार आर्थिक विधेयकमाथि छलफल भइरहेको छ । त्यसपछि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले अधिकांश सांसद बैठकमा उपस्थित छन् ।