काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा कीर्तिपुर केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि गत असार २३ गते दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।













प्रतिक्रिया