२६ कार्तिक २०८३, बिहिबार

यस्तो छ राष्ट्रपतिदेखि सरकारी पियनसम्मको बढेको नयाँ तलब (सूची सहित)

14.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-nanda-kp-rajendra

काठमाडौं, ४ साउन । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा २५ प्रतिशतले बढाइएको राष्ट्रपतिदेखि सरकारी कर्मचारीका पियनसम्मको नयाँ तलब सार्वजनिक भएको छ ।

मंगलबार अर्थ मन्त्रालयले विज्ञप्ती जारी गर्दै भिआईपीदेखि सरकारी कर्मचारीसम्मको तलबमान सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार यो तलब साउन १ गतेदेखि लागु भएको छ ।

नयाँ तलबमान अनुसार राष्ट्रपतिको मासिक तलब १ लाख ५० हजार ४५० रुपैयाँ, उपराष्ट्रपतिको १ लाख ८ हजार ३० रुपैयाँ, प्रधानमन्त्रीको तलब ७७ हजार २८०, सभामुखको ६७ हजार ३२०, प्रधानन्यायाधीशको ७३ हजार ६८०, प्रधानसेनापतिको ५८ हजार ८८० र प्रहरी महानिरीक्षकको ५४ हजार ८४८ पुगेको छ ।

हेर्नुस् सूचीः

talabtalab-1talab-2talab-3talab-4talab-5talab-6talab-7talab-8talab-9