१ कार्तिक २०८३, आइतबार

शिवसंग कोमल वलीले मागिन अन्तिम चोटी पोइ (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

komal-oli

– अनिल खत्री

गुल्मी, ३ साउन । लोक तथा दोहोरी गायिका कोमल वलीले आफनो तीज गीतमार्फत अन्तिम पटक श्रीमान मागेकी छन् ।

लोकप्रिय गायक पशुपति शर्माको लय शब्दमा बजारमा आएको तीज गीतमा उनले शिबलाई पोइ चाहियो भनेर गीत गाउने अन्तिम पटक भएको बताइन ।

गायिका कोमल वलीलाई गीतमा नेता बनेर देश चलाउन आग्रह गरेका छन् । गीतको म्युजिक भिडियो गायिका कोमल र पशुपतिको अभिनय देख्न सकिन्छ । गितमा नारीलाई सम्मान गर्नु पर्छ नारीले पनि केहि गर्न सक्छन् भन्ने सन्देस दिन खोजेको गायक शर्माको भनाई छ ।

गीतले महिलाहरु पनि देस चलाउन सक्छन केहि गर्नुपर्छ महिलाले पनि भन्ने सन्देस प्रबाह गर्ने शर्माको भनाई छ ।

भिडियो हेर्नुस्ः

https://www.youtube.com/watch?v=N2AYi2DRjbU