
काठमाडौँ, २ साउन । टर्कीमा सेनाले सत्ता हातमा लिने प्रयास असफल भएपछि तनावग्रस्त बनेको त्यहाँको वातावरण अझै शान्त भएको छैन् ।
टर्कीको अन्तर्राष्ट्रिय बिमानस्थल अझै संचालनमा आउन सकेको छैन् । टर्कीमा पुगेका नेपालीहरु समेत बिचल्लीमा परेका छन् । बिचल्लीमा पर्नेमा करिब ३० जना नेपाली रहेको बताइएको छ । नेपाल वान टेलिभिजनमा उज्जु डार्लिङ कार्यक्रम चलाउने उज्ज्वल भण्डारीले कैद गरेको यो भिडियोः












प्रतिक्रिया