१ कार्तिक २०८३, आइतबार

कोरियामा नेपाली कामदारको तलब बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea-seoul

काठमाडौं, १ साउन । दक्षिण कोरियामा नेपाली कामदारको तलब बढेको छ ।

कोरियाको ज्याला निर्धारण समितिका अनुसार इपीएस भाषा पास गरेर रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपाली कामदारको तलब बढेर न्यूनतम १ लाख ३० हजार रुपैयाँ पुगेको हो

त्यहाँको ज्याला निर्धारण समितिको १४ औं बैठकले शनिबार ७.३ प्रतिशतले कामदारको तलब वृद्धि गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै नेपाली कामदारको न्यूनत्तम तलब १ लाख ३० हजार पुगेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

नयाँ तलब सन् २०१७ देखि लागू हुने छ ।