२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस र माओवादी केन्द्रले कानुन विज्ञहरूसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba dahalकाठमाडौं, १ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्री)ले कानुनका विज्ञहरूसँग सरकार गठबन्धका विषयमा परामर्श गर्दैछन् ।

अहिले केही समयपछि सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन विज्ञहरूसँग परामर्श गर्न लाग्नुभएको हो ।

देउवा र दाहालले ओलीविरुद्धको अविश्वास प्रस्ताव र नयाँ सरकार गठनका विषयमा परामर्श कानुनको जानकारी लिने जनाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।