१ कार्तिक २०८३, आइतबार

बाटुलीको साथमा आएपछि अमृतको चर्चा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amrit

काठमाडौं । नेपाली लोकगीतको क्षेत्रमा विभिन्न व्यक्तिहरू छन्, जो प्रत्येक दर्शक/श्रोताको मनमा राज गर्न सफल छन् ।

त्यही सफलहरूमध्येका एक हुन् अमृत खाती । शिरबन्दी शिरैमा, बेली चमेली, सिन्की अचार जस्ता गीतहरू गाएर आम श्रोता दर्शकको मन जित्न सफल उनै गायक खाती अहिले फेरी मेरी बाटुली भन्दै आम जनमानसबीच उपस्थित भएका छन् ।

अमृत खाती तथा गीता सेञ्चुरीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत अमृत खाती कै रहेको छ । म्यूजिक नेपालमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा महेन्द्र गौतम र सरिका केसीले अभिनय गरेका छन् भने मिलन श्रेष्ठले निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=hueE3lpgsDQ