२६ कार्तिक २०८३, बिहिबार

नेपाली बोइङ मध्यराति मलेसिया उड्यो, मर्मतपछि सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Royal_Nepal_Airlines_Boeing_727-200_Kingकाठमाडौं, ३० असार । गत आइतबारदेखि प्राविधिक समस्याले ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ ।

बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।

उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो । रासस