काठमाडौं, २८ असार । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरुको बैठक सुरु भएको छ ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि अब के गर्ने भन्ने विषयमा निर्णय लिनसत्तारुढ दलको बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्र उपस्थित छैन् । सल्लाहकार दाहालका अनुसार बैठकमा माओवादी बाहेका सत्तारुढ सबै दल सहभागी छन् ।
















प्रतिक्रिया