२६ कार्तिक २०८३, बिहिबार

संसद बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (हेर्नुस् लाइभ भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-At-Ca

काठमाडौं, १५ असार । पाँच दिनदेखि अवरुद्ध व्यवस्थापिका संसद आजबाट सुचारु भएको छ ।

दिउँसो दुई बजेपछि सुरु भएको संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सम्बोधनमा भूकम्प पीडितलाई राहत, पुनर्निर्माण र काबुल घटना समेटिएको छ ।

बैठकलाई मधेसवादी दलका सांसदहरुले बहिष्कार गरेका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=qIZG2ULt4kI

भिडियोः सेतेपाटीबाट ।