१ कार्तिक २०८३, आइतबार

किन हैरान भइन् करिश्मा ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karishama-Manandharकाठमाडौं । अभिनेत्री एवम् नयाँ शक्ति नेपालकी नेता करिश्मा मानन्धरले आफ्ना विरुद्ध आएका समाचारबाट हैरान भएको प्रतिक्रिया दिएकी छिन् ।

करिश्माले मंगलबार सामाजिक सञ्जालमा सन्देश लेखेर आफूविरुद्धका समाचारबाट हैरान भएको बताएकी हुन् ।

‘हैरान भएँ… साचिकै केही मानिसलाई नयाँ शक्ति संग केही समस्या छ जस्तो छ । सोधेर लेखिएको भए राम्रो हुन्थ्यो । के सत्यय हो म भन्थे होला’, करिश्माले लेखेकी छिन् ।

नयाँ शक्ति नेपाल छाड्न लागेको भनेर समाचार आएपछि करिश्माले त्यसको खण्डन गर्दै आफू नयाँ शक्ति नेपालमै रहने बताएकी छिन् ।