१ कार्तिक २०८३, आइतबार

पाँचथरका युवा पत्रकार काफ्ले पुरष्कृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rabindra-kafle

– कृष्ण ओझा

पाँचथर, ६ असार । पाँचथरका युवा पत्रकार रविन्द्र काफ्ले जयन्तादेवि स्मृति पत्रकारिता प्रोत्साहन पुरस्कारबाट आज पुरष्कृत भएका छन ।

पूरष्कृत काफ्ले मेची पोष्ट राष्ट्रिय दैनिकका प्रधानसम्पादक हून । फिदिम नगरपालिका लिलानाथ अधिकारीका छोरी जयन्तादेवि अधिकारी ३७ बर्षअघि आत्महत्या गरी मृत्यू भएको थियो ।

दिदि जयन्ता देविको स्मृतीमा १ लाख अक्षय कोष खडा गरी पूरस्कारको व्यस्था गरीएको भाइ राजू अधिकारीले बताए ।

आज जयन्तादेविको जन्म दिन भएकाले स्मृती मनाइएको छ । स्मृती पूरस्कार ५ हजार ५ सय ५५ रुपैया र प्रमाण पत्र रहेको छ ।

नेपालपत्रकार महासंघ शाखा पाँचथरमा लवदेव ढूंगानाको कार्याकालमा पत्रकारहरुलाई प्रोत्साहनका लागी अक्षय कोषको स्थापना गरी बर्षेनी एक जना कृयासिल पत्रकाराइ पूरस्कार गरीदै आएको छ ।

पत्रकार काफ्लेलाइ प्रमूख जिल्ला अधिकारी किरण थापाले प्रमापत्र र रासिले सम्मान गरेका थिए । सथानिबिकास अधिकारी कोमल प्रसाद ढमलाले खादाले सम्मान गरे ।

पूरस्कारको आयोना कार्यक्रम जनसेवा समाज पाँचथरले गरेको थियो । समाजले ५ वटा सामाचार क्षेत्रका ब्यती र सन्चार सस्थाहरुलाइ मायाको चिनू बितरण गरीएको थियो ।

स्मृती कार्यक्रम प्रती शूभकामना स्थानीय बिकास अधिकारी कोमल प्रसाद ढमला, डीएसपी कृष्ण प्रसाद कोइराला, पत्रकार महासंघका अध्यक्ष लवदेव ढूंगाना, समाजसेवि मीत्रप्रसाद काफ्ले, पूरस्कृत हूने यूवा पत्रकार रविन्द्र काफ्ले, प्रजिअ किरण थापाले बोलेका थिए ।

नेपाल पत्रकार महासंघ शाखामा आफन्तको स्मृतीको नाममा अक्षयकोष स्थापना गरी पत्रकारलाइ प्रोत्साहन स्वरुप पूरस्कारको स्थापना ओइरो लाग्न थालेको अध्यक्ष ढूंगानाले बताए ।