१ कार्तिक २०८३, आइतबार

सलमान खानमाथि बलात्कार मुद्दा, शुटिङमै हिरोइनमाथि जबरजस्ती

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poojasalman
अभिनेत्री पूजा मिश्रा

मुम्बई । बलिउडकी एक अभिनेत्रीले अभिनेता सलमानविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएकी अभिनेत्री पूजा मिश्राले अभिनेता सलमान र शत्रुधन सिन्हाविरुद्ध बलात्कारको मुद्दा हालेकी हुन् ।

भारतीय मिडिया बलिउड लाइफका अनुसार पूजाले सलमान र शत्रुधनले उनको ‘अभी तो पार्टी सुरु हुँई है’को शुटिङका बेला बलात्कार गरेको आरोप लगाएकी छिन् ।

दुबैले फरक फरक दिनमा आफूमाथि जबरजस्ती सम्बन्ध राखेको उनको आरोप छ ।

पूजा अहिले ‘अभी तो पार्टी सुरु हुँई है’ सिरियलबाट चर्चामा छिन् ।