१ कार्तिक २०८३, आइतबार

करिश्माको आलोचना भएपछि दीपकले यसरी गरे बचाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-giriकाठमाडौं । कलाकार दीपराज गिरीले नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धरको बचाउ गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै दीपकले मान्छेबाट गल्ती हुन्छ । करिश्माले पनि गल्ती गरेकी छिन् । करिश्माजीको उद्घोषण कला भबिष्यमा राम्रो हुनेछ भन्ने बिश्वासका साथ अलिकता सकारात्मक बनौ भनेका छन् ।

नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रमकी सञ्चालिका करिश्माले कार्यक्रम सञ्चालनमा थुप्रै गल्ती गरेकी थिइन् । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यस्तो छ दीपकको स्टाटसः