१ कार्तिक २०८३, आइतबार

सञ्चारकर्मी सुरज श्रेष्ठको निर्देशनमा ‘मर्छु सजिलै …..’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kaki-babu

काठमाडौ । गायक तथा संगीतकार किरण गज्मेर र प्रास्ना शाक्यको स्वर रहेको ‘मर्छु सजिलै …’ बोलको गीतमाथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हालै युट्युव मार्फत सार्वजनिक भिडियो केकी अधिकारी र गायक बाबु बोगटी माथी फिचरिङ गरिएको छ ।

सौरभ तिम्सेनाको शब्द रहेको गीत पुजा एल्बममा समावेश छ । ह्वाइट प्लस एभी प्रोडक्सन प्रालिले निर्माण गरेको भिडियो संचारकर्मी तथा कुसल निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियोमा प्रेम, सम्बन्ध र बिछोडका पिडा थिमका रुपमा उठाइएको छ ।

हेर्नुस् भिडियोः