२५ कार्तिक २०८३, बुधबार

७ वर्षमा गरिबी र बेरोजगारी अन्त्य गर्ने बाबुरामको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Nayashakti-1

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाललाई विश्वकै धनी देश बनाउने घोषणा गरेका छन् ।

दशरथ रंगशालामा पार्टी घोषणा समारोहलाई समापन गर्दै बाबुरामले आगामी २५ वर्षभित्र नेपाललाई संसारको सबैभन्दा धनी देश बनाउने बताए ।

उनले अगाडि भने– ‘७ वर्षमा गरिबी र बेरोजगारी अन्त्य गर्छाै, २५ वर्षमा नेपाल विश्वकै धनी देश बन्न सम्भव छ र त्यो हामी बनाउँछौं ।’

BaburamBaburam-Nayashakti