२५ कार्तिक २०८३, बुधबार

बाबुरामलाई देउवा र महराले यसरी दिए शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba_mahara
काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का महासचिव कृष्णबहादुर महराले नयाँ शक्ति नेपाललाई शुभकामना दिँदै आर्थिक मुलुकका लागि आर्थिक क्रान्ति अनिर्वाय रहेको बताएका छन् ।

नयाँ शक्ति नेपालको पार्टी घोषणा सभालाई आज दशरथ रङ्गशालामा शुभकामना दिँदै देउवा र महराले आर्थिक विकास र समृद्धिका लागि सबैले पहल गर्नुपर्ने बताएका हुन् । उनीहरुले राजनीतिक स्थिरता नहुँदासम्म आर्थिक क्रान्ति भनेर मात्रै नहुने बताए ।

देउवा र महराले मुलुकमा आर्थिक क्रान्तिका लागि वैदेशिक लगानीको वातावरण बनाउनुपर्ने उल्लेख गरे ।