१ कार्तिक २०८३, आइतबार

प्रमोद खरेलको स्वरमा शिल्पाको मोडलिङ (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shilpa and sudarsan

काठमाडौं । भिडियो निर्देशक अनन्त तिमिल्सिनाले छोटो समयमै दर्जन बढी भिडियो निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका केही भिडियो चर्चित पनि बनेका छन् ।

यसैबीचमा, ‘परि २’ एल्बममा समावेश ‘तिमीले घृणा गरेपनि’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन अनन्तले गरेका छन् । यो गीतमा प्रमोद खरेलको स्वर छ । पदम रोकायको शब्द तथा संगीत यो गीतमा छ ।

यो गीतको शब्दमा मिठास छ । गीतको भिडियोमा नायिका तथा मोडल शिल्पा पोख्रेल र सुदर्शन चापागाइले मोडलिङ गरेका छन् । यूवतीले घृणा गर्दा पनि आफूले प्रेम गर्ने कुरालाई यो गीतमा उठान गरिएको छ ।

टेकेन शाहले सम्पादन गरेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् ।