१ कार्तिक २०८३, आइतबार

आयो बोल्ड सीनले भरिएको फिल्म ‘स्क्याण्ड’को ट्रेलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Scankyandal

मुम्बई । बलिउड एक्टर हरमन बावेजाका भाई जनी बावेजाको फिल्म ‘स्क्याण्डल’को ट्रेलर रिलिज भएको छ ।

जून फिल्मको नामै ‘स्क्याण्डल’ छ त्यसमा अरु केही देखाउन सक्छन् र । यसमा सेक्स छ । विकनी छ… बोल्ड सीन छ र गालीहरु छ । यो भन्दा बढी जान्न चाहनुहुन्छ भने आफै ट्रेलर हेर्नुस् ।

फिल्ममा कलाकार रीत मजूमदार, मानव कौल, तन्वी व्यासले मूख्य भुमिका निभाएका छन् ।

हेर्नुस् हट ट्रेलरः

https://www.youtube.com/watch?v=Cb6jvfLrumk