१ कार्तिक २०८३, आइतबार

शिखर शुको ग्राण्ड सेल मेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mnemonic-Design

काठमाडौं, २५ जेठ । नेपालको नं. १ फुटवियर ब्राण्ड शिखर शुले यसपालि पहिलो पटक ग्राण्ड सेल मेलाको आयोजना गर्दैछ ।

यो ग्राण्ड सेल अफ सिजनमा बिक्री बढाउनका लागि लगाइएको कम्पनिले जनाएको छ ।

अन्य जुत्ता मेलाहरुमा खासगरि पुराना स्टकमा तथा केहि छानिएका जुत्ता चप्पलमा सेल लगाइन्थ्यो भने यसपटकको ग्राण्ड सेल मेलामा शिखर शुका भएभरका स्टकमा १० प्रतिशत देखि ७० प्रतिशतसम्मको छुटको अफर दिइने छ ।

हाल कम्पनिले फुटवियरका सम्पूर्ण रेन्ज अर्थात् स्कूल सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, रेगुलर अफीस सुज, पार्टि सुज, लेडिज तथा जेन्ट्स स्यान्डल आदि उत्पादन गरिरहेको छ र यसपालिको ग्राण्ड सेल मेलामा यि सब जुत्ताहरु अफरमा रहनेछन् ।

यहि ज्येष्ठ २५ गतेदेखि शुरु भएको यसपटकको सेल मेला अन्य मेलाभन्दा पृथक रहेको कम्पनिले जनाएको छ । अन्य मेला कुनै तोकिएको स्थानमा मात्र लाग्ने गथ्र्यो भने शिखर ग्राण्ड सेल चाहिँ शिखर शुका प्रत्येक आधिकारीक शोरुमहरुमा लाग्ने छ ।

सिमित अवधिका लागि मात्र चल्ने यो मेलाको फाइदा शिखर शुका निम्न शोरुमहरुमा लिन सकिने छ:

१. मनकामना शु सेन्टर, न्यूरोड
२. खिचापोखरी शोरुम, न्यूरोड
३. पार्क प्लाजा, खिचापोखरी
४. न्यूरोड गेट शोरुम, न्यूरोड
५. किर्तीपुर शोरुम, पांगा दोबाटो
६. पाटन शोरुम, टंगल
७. कोटेश्वर शोरुम, कोटेश्वर
८. बानेश्वर शोरुम, बानेश्वर प्लाजा
९. बानेश्वर शु प्यालेस, बानेश्वर मल
१०. जय भोले शोरुम, बत्तिसपुतलि
११. बौद्घ शु सेन्टर, बौद्घ
१२. स्पन्दन, सामाखुशी
१३. लिवास, नयाँ बसपार्क
१४. बागबजार शोरुम, बागबजार
१५. डिल्लिबजार शोरुम, डिल्लिबजार
१६. कोसेलि हाउस, साझा भण्डार, भोटाहिटी
१७. त्रिवेणि शु हाउस, भोटाहिटी
१८. बिएसडब्लु फुटवियर, भद्रकालि
१९. भृकुटि शु सेन्टर, भृकुटि मण्डप
२०. बनेपा शु सेन्टर, बनेपा चारदोबाटो
२१. नेपालगन्ज शोरुम, न्यूरोड, नेपालगन्ज
२२. दमौलि शोरुम, दमौलि
२३. शिखर शु हाउस, महाबिर रोड, बिराटनगर
२४. शिखर शु हाउस, मेन रोड, बिराटनगर