१ कार्तिक २०८३, आइतबार

आयो लोडसेडिङको नयाँ तालिका (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepalकाठमाडौं, २४ जेठ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुनेगरी लोडसेडिङको समय घटाएको छ ।

नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ भने दिनमा ९ घण्टा मात्रै विद्युतभार कटौती हुने प्राधिकरणले जनाएको छ ।

सोमबार सूचना तथा तालिका सार्वजनिक गर्दै प्राधिकरणले नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको हुँदा हाल हुँदै आईरहेको लोडसेडिङ्ग घटाउँदै तालिकामा हेरफेर गरेको बताएको छ ।

Loadshedding