१ कार्तिक २०८३, आइतबार

एनसीसी बैंक स्वतन्त्र कर्मचारी युनियनमा नयाँ कार्यसमिति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncc-bankकाठमाडौं, २३ जेठ । एनसीसी बैंक स्वतन्त्र कर्मचारी युनियनमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार राजधानीमा सम्पन्न एनसीसी बैंक स्वतन्त्र कर्मचारी युनियनको वार्षिक अधिवेशनले लक्ष्मण कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्षमा क्रमशः कल्पना सुवेदी, पंकज कुमार उपाध्याय र सरिता जिसी महासचिवमा कुमार खतिवडा, कोषध्यक्षमा किरन सापकोटा चयन भएका छन् ।