२५ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितका साढे ६ हजार घर बनाइदिने एनजिओका परियोजना प्रस्ताव स्वीकृत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house

काठमाडौं, २२ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ हजार सात सय ५९ वटा निजी आवास पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको परियोजना प्रस्तावहरुलाई स्वीकृत गरेको छ ।

यस्तै १ सय ३३ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

गैरसरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७२ को दफा ९ को उपदफा ९६० अनुसार प्रस्तावित परियोजना प्रस्ताव छनौटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरे बमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको हो ।

सम्बन्धीत संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणका बीच त्रिपक्षीय सम्झौता हुने कानून व्यवस्था रहेको छ ।

निजी आवास, विद्यालय र स्वास्थ्य चौकी लगायत पुनर्निर्माणका लागि १२ अर्व २८ करोड १८ लाख ७७ हजार ९ सय ८१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

स्वीकृत गरिएका परियोजना सञ्चालन गर्ने संस्था, सञ्चालन हुने जिल्ला, संख्या र बजेट देहाय बमोजिम रहेका छनः

 

त्रस संस्था क्षेत्र कार्यक्षेत्र संख्या
१ नेपाल रेडक्रस निजी घर निर्माण, स्वास्थ्य लगायत  

गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर,  सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट,

धादिङ,

रसुवा,

सिन्धुली र ओखलढुंगा मकवानपुर, काभ्रे,

तनहुँ र लमजुङ

निजी आवास-६०००/ ७३७९४२०९०
२ Habitat For Humanity एकीकृत नमूना बस्ती विकास नुवाकोटको सल्मे गाविस र काभ्रेको पाँच खाल निजी आवास- ३५०

 

३१०००००००
३ स्वास्थ्य सेवा तथा उद्धार संघ नेपाल निजी आवास निर्माण गोरखाको ताप्ले गाविस ५०  वटा ३०००००००
४ सहयोगी हातहरुको समूह एकीकृत नमूना बस्ती विकास गोरखा जिल्लाको ठुमी गाविस वडा न‌ं २ ५९ वटा १५५००१००
५ Christain Aid Nepal  खानेपानी तथा सरसफाइ गोरखा, दोलखा र धादिङ २४९४३२५००
६ Finn Church Aid Foundation Finland विद्यालय पुनर्निर्माण र जीवीकोपार्जन गोरखा र मकवानपुर  सिन्धुली र ललितपुर १३ वटा विद्यालय ४१६४४५६९७
७ Action Aid विद्यालय पुनर्निर्माण, सिन्धुपालचोक, दोलखा, रसुवा, काभ्रे, ललितपुर, काठमाडौं   र  मकवानपुर १८ वटा विद्यालय ४३४७६८५२६
८ GAN Nepal  निजी आवास निर्माण काभ्रेको गैरीबिसौना गाविस ५० वटा ११७३१०००
९ MEDAIR निजी आवास निर्माण रामेछाप जिल्लाको बिजुलीघाट, संघुटार र हिमगंगा गाविस २५० वटा

 

 

 

४७३९७९१९
१० Plan International, Nepal खानेपानी तथा सरसफाई, विद्यालय पुनर्निर्माण, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर २२ वटा विद्यालय २७९९९९९९९९
११ शेर्पा कल्याणकारी नेपाल संस्था विद्यालय पुनर्निर्माण सोलुखुम्बुको वाकु गाविस १ वटा विद्यालय २४८७५४०
१२ मनासलु शैक्षिक सहयोग समाज नेपाल विद्यालय निर्माण गुम्दा गोरखा १ वटा विद्यालय ३२५०४५४
१३ शैलुड युथ भिजन नेपाल विद्यालय पुनर्निर्माण गोरखा फुजेल १ वटा विद्यालय ५००००००
१४ Education and Health Nepal विद्यालय निर्माण गोरखाको फिनाम गाविस १ वटा विद्यालय ७५०००००
१५ America Nepal Medical Foundation स्वास्थ्य चौकी पुनर्निर्माण सिन्धुपालचोक  र नुवाकोट २ वटा स्वास्थ्य चौकी १३७१४८००
१६ Mayamato Global Disaster Relief  हनुमान ढोका गद्धि बैठक पुनर्निर्माण हनुमान ढोका ८०००००००
१७ World Vision International  Nepal विद्यालय पुनर्निर्माण लम्जुङ, सिन्धुली, काठमाडौं र ललितपुर ३२ वटा विद्यालय १८३६६५३००
१८ Child Fund, Japan विद्यालय  पुनर्निर्माण सिन्धुपाल्चोक र रामेछाप ९ वटा

विद्यालय

४७५६७७५१
१९ Build on Nepal विद्यालय पुनर्निर्माण नुवाकोट ३ वटा

विद्यालय

८३३०३२२
२० समग्र विकास संघ नेपाल विद्यालय पुनर्निर्माण दोलखाको बोझ गाविस १ वटा

विद्यालय

१५५८३००
२१ Phase Nepal विद्यालय पुनर्निर्माण स्याङजा १ वटा विद्यालय ५६८०४४०
२२ शिक्षा वातावरण तथा विकास समाज विद्यालय पुनर्निर्माण रसुवा २ विद्यालय १०००००००
२३ Jing Foundation विद्यालय पुनर्निर्माण सोलुखुम्बु १ वटा विद्यालय २०००००००
२४ Welthungerhilfe Country Office विद्यालय पुनर्निर्माण रामेछाप र धादिङ ६ वटा विद्यालय ११७७४७९२५
२५ नेपाल ट्रष्ट विद्यालय पुनर्निर्माण सिन्धुपाल्चोक १ वटा विद्यालय ८२८५४९३
२६ यज्ञ बहादुर विद्यालय पुनर्निर्माण सोलुखुम्बु १ वटा विद्यालय २१०००००
२७ Praramva विद्यालय पुनर्निर्माण सिन्धुपाल्चोक ५ वटा विद्यालय ७०३११८२५
रु १२२८१८७७९८१/