२५ कार्तिक २०८३, बुधबार

अर्थमन्त्री पौडेलले जवाफ दिँदै, संसद बैठक सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Paudelकाठमाडौं, २१ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहनु भएको छ ।

ठीक तीन बजे सुरू भएको संसद बैठकमा अर्थमन्त्री पौडेलले बजेटको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिन सुरू गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले जवाफ दिने भएपछि प्रधानमन्त्री केपी ओली अन्तर्राष्ट्रिय सम्मेनल केन्द्र नयाँबानेश्वरमा उपस्थित हुनुहुन्छ ।