२५ कार्तिक २०८३, बुधबार

निजामती कर्मचारीहरुलाई भोली सार्वजनिक विदा (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal-650x520

काठमाडौं, १८ जेठ । सरकारले भोली (बुधबार)का लागि सार्वजनिक विदा दिने भएको छ ।

गृहमन्त्रालयले सूचना निकालेर जेठ १९ गते निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक बिदा दिने जनाएको छ ।

यो निर्णय गत शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

यस्तै विभिन्न मन्त्रालय, विभाग र निकायमा समेत निर्वाचन हुने भएकाले सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

nepal government