२५ कार्तिक २०८३, बुधबार

अर्थमन्त्री पौडेलद्धारा बजेट भाषण सुरु, संसदबाट अहिलेसम्मकै ठूलो बजेट घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Paudel

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण सुरु गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आज घोषणा गरेको बजेट अहिलेसम्मकै ठूलो बजेट हो । अर्थमन्त्रालयका अनुसार यो बजेटको आकार १० खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ ।