२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, मधेसवादी दललाई पनि निम्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मधेसको समस्या समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले भोली साढे १० बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई निम्ता गरिएको छ ।