८ कार्तिक २०८३, आइतबार

भारतले भन्यो, ‘नेपालसँग सम्बन्ध सुधार गर्न चाहन्छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Piyush Goyal_1काठमाडौं, १० जेठ । भारतका ऊर्जा मन्त्री पियुष गोयल आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँग मन्त्रालयमै करिब २ घन्टा अन्तर्क्रियामा सामेल भएका छन् ।

त्यस क्रममा उनी भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्टै देखिन्थ्यो। नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भाजपाका प्रभावशाली नेतामध्येका एक गोयलले पटक–पटक नेपाल–भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताए ।