८ कार्तिक २०८३, आइतबार

सानिमा र युनिभर्सल बैंकको डाटा ह्याक भएको खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanima Bank काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय ह्याकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा ह्याक गरेको खुलासा भएको छ ।

टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिज्नेस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि खुलासा भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

त्यो समूहसँग यी बंगलाी व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ ।