१ कार्तिक २०८३, शनिबार

प्रचण्ड बने एकाएक भारतीय मिडियाको हेडलाइन – ‘प्रचण्ड हुए मजबूत’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-mao

काठमाडौं, ३ जेठ । प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय मिडियाको हेडलाइन बनेका छन् ।

भारतीय च्यानल हिन्दी न्यूज ट्वान्टीफोर अनलाईनले प्रचण्डलाई बोलियो भन्दै भनेर हेडलाइन बनाएको छ । नेपालमा माओवादीबीच चलिरहेको एकता प्रक्रियाबारे लेखिएको समाचारमा ‘प्रचण्ड’ हुए मजबूत, सीपीएन–आरएम सहित अन्य दल विलयको राजी’ शीर्षक राखेको छ ।

यो समाचार हेर्दा माओवादीबीचको एकताको सन्देश नेपालमात्रै नभइ भारतसम्म पुगेको देखाउँछ ।

यसले भारतलाई भने खतरा हुनेछ । किनकि प्रचण्ड भारतको ‘एस’ म्यान बन्न चाँहदैनन् । तर, भारतले आफूले भनेको मान्ने नेतालाई मात्रै रुचाउँछ । आफैलाई चुनौति दिने प्रचण्ड बोलियो हुनु उसका लागि त्यसकारण खतरा हो ।

hindi-newsindian-news-1