८ कार्तिक २०८३, आइतबार

भारतलाई अर्काे झट्का दिने तयारीमा ओली सरकार ! दिल्लीमै हुनेभयो छिनोफानो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-modi-namesta

काठमाडौं, ३ जेठ । भारतसँगको पुरानो सहमति तोड्दै सनकोशी कमला डाइभर्सन आयोजना नेपाल सरकार आफैंले अध्ययन गरी निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।

कोसी उच्च बाँधसँगै अध्ययन गर्ने भनी भारतले १९ वर्षदेखि यो आयोजना अड्काउँदै आएको थियो ।

यहि जेठ १३ र १४ गते भारतको नयाँ दिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त स्थायी प्राविधिक समितिको बैठकमा नेपालले महत्वपूर्ण प्रस्तावका रुपमा सुनकोशी कमला डाइभर्सन आफैले निर्माण गर्ने एजेन्डा तयार गरेको सिँचाई मन्त्रालय स्रोतले बतायो ।

अन्नपूर्ण पोस्टमा समाचार छ ।