२५ कार्तिक २०८३, बुधबार

मन्त्रिपरिषद बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, ३० वैशाख । मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्दै छ ।

अहिले ११ बजेपछि बस्ने बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकार परिवर्तनको चरण, स्थानीय निकायको निर्वाचन, सरकारको नीति तथा कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।