२५ कार्तिक २०८३, बुधबार

काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस, केन्द्र गोरखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake

काठमाडौं, २९ वैशाख । काठमाडौं उपत्यकामा बुधबार दिउँसो फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो २ बजेर ३७ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर गएको ४.५ रेक्टर स्केलको भूकम्पको धक्का राजधानीमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो गत वैशाख १२ कै विनाशकारी भूकम्पको परकम्पन हो । यसअघि आजै विहान धादिङ केन्द्र भएर भूकम्प गएको थियो ।