२५ कार्तिक २०८३, बुधबार

गठबन्धनको सचिवालय बैठक बस्दै, आन्दोलनको समीक्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshiकाठमाडौं, २७ वैशाख । संघीय गठबन्धनले आफ्नो आन्दोलनको तयारी र योजनाका विषयमा आज समीक्षा गर्दैछ ।

मध्यान्ह काठमाडौंका तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने केन्द्रीय सचिवालयको बैठकले आन्दोलनको समीक्षा गर्नेछ । आन्दोलनले गति लिन नसकेको आरोप लागिरहेका बेला गठबन्धनको सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा जेठ २ गते सिंहदरबार घेराउका विषयमा भएको तयारी र रणनीतिका विषयमा पनि छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।