८ कार्तिक २०८३, आइतबार

मन्त्रको राजनीतिक दल कता बेपत्ता ? सुविधा भने लिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Preembahadur Singhकाठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले समाजवादी जनता पार्टीको दर्ता खारेज गरेको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ । तर सोहि पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह भने खानेपानी तथा सरसफाइमन्त्री छन् ।

दल खारेज भइसकेपछि पनि समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह मन्त्री कायमै छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संसद् सचिवालयले भने उनको संसदीय दलको कार्याललाई सेवा सुविधा उलब्ध गराइरहेको छ । सिंहकी सहसचिव लीलादेवी गड्तौलाले पार्टी खारेज भैसकेको जानकारी दिइन् ।