१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli

काठमाडौं, २३ वैशाख । सरकार परिवर्तनको चर्चा भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार विहीबार दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने कार्यसूची तय भइसकेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेर ओलीले सम्बोधन गर्न लागेको दाहालले बताए ।