२५ कार्तिक २०८३, बुधबार

गोरखा र धादिङमा एकैपटक फेरि गयो भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake

काठमाडौं, २३ वैशाख । नेपालमा विहीबार विहान फेरि भूकम्प गएको छ ।

विहीबार विहान गोरखा र धादिङको सीमाक्षेत्र काशी गाउँ आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि हल्का महसुस गरिएको छ । केन्द्रका अनुसार गोरखा र धादिङमा एकसाथ गएको आजको परकम्पन गतवर्ष वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पकै परकम्पन हो ।

यसअघि वैशाख १४ गते रसुवालाई केन्द्र बनाएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो भने हिजो मात्रै कालिकोट केन्द्र भएर ४ रेक्टर स्केलको नयाँ भूकम्प गएको थियो ।