काठमाडौं, २२ वैशाख । काम गर्न विदेशिने युवाको संख्या अनपेक्षितरुपमा घट्न थालेको छ ।
चैत महिनामा मात्रै काम खोज्न विदेश जानेको २० हजार ५ सय ९५ जनाले कमी आएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
एकै महिनामा २० हजार भन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकट पैदा पर्ने देखिएको छ ।
प्रतिशतमा हिसाव गर्दा विदेसिने गिरावट ३९ दशमलव २० प्रतिशत हुन आउँछ । यो गिरावट निकै ठूलो हो ।















प्रतिक्रिया