८ कार्तिक २०८३, आइतबार

पूर्वराजा पत्नीसहित तनहुँतिर यसरी बरालिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gayanendra-sahaकाठमाडौं, २१ वैशाख । भारत भ्रमण सकेर फर्किएपछि उनले चाल्ने आगामी कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने परिवारसहित त्रिशुली नदीमा र्‍याफ्टिङ गर्न पुगेका छन् ।

पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले त्रिशुलीमा र्‍याफ्टिङ गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिनमा पूर्वराजा शाहले परिवारसँग दुई रात बिताएको होटलका कर्मचारी विष्णु थापाले जानकारी दिइन् ।

‘पहिले हिमानी छोराछोरीसँग शुक्रबार आउनु भएको थियो’, उनले भनिन् ‘शनिबार पूर्वराजा शाह र उहाँकी पत्नी कोमल पनि आउनु भयो ।’