२५ कार्तिक २०८३, बुधबार

ओली र पौडेलबीच बालुवाटारमा वार्ता, संविधान कार्यान्वयनमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Paudel

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो । कांग्रेस नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार प्रधानमन्त्री ओलीसँग संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।

त्यसैगरी, ओली र पौडेलबीच आन्दोलनरत मधेसी र जनजातिहरुका मागका विषयमा पनि कुराकानी भएको छ ।