१७ कार्तिक २०८३, मंगलबार

ललितपुरमा घाँसको झाडीमा भेटियो महिलाको शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body

ललितपुर, ६ बैशाख । ललितपुरमा एक महिलाको शव घाँसको झाडीमा फेला परेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुस्थित घाँसको झाडीमा सोही ठाउँ बस्ने ५६ वर्षीया सरस्वती गौतम सोमबार मृत अबस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।