२५ कार्तिक २०८३, बुधबार

नेपालले सुरुमै गुमायो पहिलो विकेट, नरेश बुढाऐर ६ रनमा आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nareshकाठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भइरहेको दोस्रो खेलमा नामिबियाविरुद्ध नेपालले व्याटिङ सुरु गरेको छ ।

नामिबियाले दिएको २४० रनको विशाल लक्ष्यलाई पछ्याउँदै मैदानमा उत्रेको नेपालले ७ औं ओभरमा पहिलो विकेट गुमाएको छ ।

नेपालका तर्फबाट ओपनिङमा आएका नरेश १९ बल खेलेर ६ रनमा आउट भए ।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ललाई साथ दिन शरद भेष्वाकर आएका छन् ।