१ कार्तिक २०८३, शनिबार

अख्तियारले समात्यो ठूला माछा, को-को परे ? (एक-एकको नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौं, ५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा समात्ने अभियान गरिबी निवारण कोषबाट सुरु गरेको छ ।

उक्त अभियान अन्तर्गत अख्तियारले गरिबी निबारण कोषका ३६ जना अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रवक्ता कृष्णहरि पुस्करका अनुसार कोषमा चार करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले एकैपटक ३६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारको फन्दामा पर्ने कोषका कार्य प्रबन्धक, लेखा अधिकृत, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख तथा कार्यकारी निर्देशक लगायत रहेका छन् ।

उनीहरुले एक आपसमा मिलेमतो गरी गैह्र-कानुनी लाभ हुनेगरी फर्जी बिल बनाएर भ्रष्टाचार गरेको र सूचना लुकाएको अख्तियारको ठहर छ ।

को-को परे ?

achtiyar-garibi-niwaran