२५ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्पको धक्का महसुस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

13042016080509Burma-1000x0

काठमाडौं, १ वैशाख । नेपालमा बुधबार साँझ भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

पूर्वी नेपालमा निकै कडा महसुस गरिएको भूकम्पको धक्का काठमाडौ उपत्यकामा पनि धक्का महसुस भएको छ ।

साँझ ७ बजेर ४० मिनेटमा म्यानमार र भारतको सीमा नजिकै केन्द्र बनाएर गएको ७ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि ललितपुरको भैसेपाटीलाई केन्द्र बनाएर शनिबार ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।