१ कार्तिक २०८३, शनिबार

मुख्यमन्त्री केजरीवालमाथि जुत्ता प्रहार, दिल्लीमा खैलाबैला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kejariwalकाठमाडौं, २७ चैत । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ ।

मुख्य मन्त्री केजरीवालले दिल्लीमा गरेको पत्रकार सम्मेलनमै क्रममा जुत्ता प्रहार भएको हो ।

केजरीवालले आफ्नो योजनाबारे जानकारी दिइरहेका बेला जुत्ता प्रहार भएको हो । आम आदमी सेना नामक संस्थाका सदस्यले जुत्ता प्रहार गरेको बताइएको छ ।

मुख्यमन्त्री माथि नै जुत्ता प्रहार भएपछि पत्रकार सम्मेलनमा हल्लीखल्ली भएको थियो ।